ne_tq/1jn/01/09.md

514 B

आफ्नो पापहरू स्वीकार गर्नेहरूलाई परमेश्‍वरले के गर्नुहुनेछ ?

जसले आफ्ना पापहरू स्वीकार गर्छन्, परमेश्‍वरले उनीहरूका पापहरू क्षमा गरी दिनुहुनेछ र उनीहरूका सबै अधर्मबाट शुद्ध पार्नुहुनेछ । [1:9]