ne_tq/1jn/01/08.md

414 B

तिनीहरूसँग पाप छैन भन्‍ने व्‍यक्तिको बारेमा यूहन्‍नाले के भनेका छन् ?

यस्ता व्‍यक्‍तिले आफैँलाई धोका दिन्छ र त्यसमा सत्य छैन भनी यूहन्‍नाले भनेका छन् । [1:8]