ne_tq/1jn/01/07.md

278 B

ज्योतिमा हिड्नेहरूलाई सबै पापहरूबाट केले शुद्ध पार्दछ ?

येशूको रगतले उनीहरूका सबै पाप शुद्ध पार्दछ । [1:7]