ne_tq/1jn/01/05.md

441 B

यूहन्‍नाले परमेश्‍वरको कुन सन्‍देश उनका पाठकहरूलाई घोषणा गर्दैछन् ?

यूहन्‍नाले परमेश्‍वर ज्योति हुनुहुन्छ र उहाँमा पटक्‍कै अन्धकार छैन भनी घोषणा गरिरहेका छन् । [1:5]