ne_tq/1jn/01/03.md

751 B

यूहन्‍नाले देखेका र सुनेको छन् भनी किन घोषणा गरिरहेका छन् ?

अरूले पनि उहाँसँग सङ्गती गर्न सकून् भनेर यूहन्‍नाले देखेका र सुनेका कुरालाई घोषणा गरिरहेका छन् । [1:3]

यूहन्‍नाले कोसँग अघिदेखि नै सङ्गति गर्छन् ?

यूहन्‍नाले पिता र उहाँको पुत्र येशू ख्रीष्‍टसँग अघिदेखि नै सङ्गति गर्छन् । [1:3]