ne_tq/1jn/01/02.md

328 B

जीवनको वचन यूहन्‍नाकहाँ प्रकट हुनुभन्दा पहिले कहाँ थियो ?

जीवनको वचन यूहन्‍नाकहाँ प्रकट हुनुभन्दा पहिले पितासँग थियो । [1:2]