ne_tq/1jn/01/01.md

550 B

यूहन्‍नाले सुरुदेखि के थियो भन्छन् ?

यूहन्‍नाले जीवनको वचन सुरुदेखि थियो भन्छन् । [1:1]

यूहन्‍नाले केको माध्यमद्वारा जीवनको वचनबारे जानेका थिए ?

यूहन्‍नाले जीवनको वचन सुनेका, देखेका, मनन गरेका र छोएका थिए । [1:1]