ne_tq/1co/16/17.md

418 B

स्तिफनास, फोर्टुनाटस र अखाइकसले पावलको निम्ति के गरे ?

कोरिन्थका सन्तहरूको अनुपस्थितिलाई तिनीहरूले पुरा गरिदिए अनि पावलको आत्मालाई ताजा पारिदिए । [१६:१७-१८]