ne_tq/1co/16/10.md

852 B

तिमोथी के गर्दै थिए ?

पावलले जस्तै उनले प्रभुको काम गरिरहेका थिए । [१६:१०]

पावलले तिमोथीको विषयमा के गर्नू भनी कोरिन्थको मण्डलीलाई आज्ञा गर्छन्‌ ?

तिमोथी कोरिन्थको मण्डलीमा आउँदा, तिनी उनीहरूसँग विनाडर रहून्‌ भने । पावलले तिमोथीलाई तुच्छ नठान्‍न, अनि तिनलाई बाटोमा शान्तिसित जान सहायता गर्न पनि तिनीहरूलाई भने । [१६:१०-११]