ne_tq/1co/16/02.md

504 B

सन्तहरूका लागि भेटी सङ्कलन गर्ने विषयमा कोरिन्थको मण्डलीलाईजस्तै पावलले कसलाई पनि निर्देशन दिएका थिए ?

कोरिन्थको मण्डलीलाईजस्तै पावलले गलातियाको मण्डलीलाई पनि निर्देशन दिएका थिए । [१६:१]