ne_tq/1co/15/45.md

303 B

पहिलो मानिस आदमलाई के भयो ?

ऊ जीवित प्राणी भयो । [१५:४५]

अन्तिम आदम के हुनुभयो ?

उहाँ जीवन दिने आत्मा हुनुभयो । [१५:४५]