ne_tq/1co/15/08.md

612 B

मृत्‍युबाट जीवित भई उठ्नुभएपछि ख्रीष्‍ट कसकहाँ देखा पर्नुभयो ?

उहाँ मृत्‍युबाट जीवित भई उठ्नुभएपछि केफासकहाँ, बाह्र जना चेलाकहाँ, एकैपल्ट पाँच सयभन्दा बढी भाइबहिनीकहाँ, याकूबकहाँ सबै प्रेरितकहाँ र पावलकहाँ देखा पर्नुभयो । [१५:८]