ne_tq/1co/14/37.md

543 B

आफूलाई अगमवक्‍ता वा आत्मिक ठान्‍नेहरूले के स्वीकार गर्नुपर्छ भनी पावल भन्छन्‌ ?

तिनले कोरिन्थका विश्‍वासीहरूलाई लेखेका कुराहरू प्रभुको आज्ञा थिए भनी तिनीहरूले स्वीकार गर्नुपर्छ भनी पावलले भने । [१४:३७]