ne_tq/1co/14/29.md

736 B

मण्डली एकसाथ भेला हुँदा अगमवक्‍ताहरूलाई पावलको अर्ती के छ ?

दुई वा तिन जना अगमवक्‍ताले बोलून्‌ अनि अरूले तिनीहरूको जाँच गरून्‌ । यदि अर्को अगमवक्‍तासँग प्रकाश छ भने, बोल्दै गरेका व्यक्‍ति चुप लाग्‍नुपर्छ । तिनीहरूले पालैपालोसित अगमवाणी बोल्नुपर्छ भनी पावल भन्छन्‌ । [१४:२७-२८]