ne_tq/1co/14/04.md

478 B

अन्य भाषामा बोल्नुभन्दा किन अगमवाणी बोल्ने श्रेष्‍ठ हो ?

अन्य भाषामा बोल्नेले आफ्नो सुधार गर्छ , तर अगमवाणी बोल्नेले मण्डलीको सुधार गर्छ । यसकारण, अगमवाणी बोल्ने महान्‌ हो । [१४:३-४]