ne_tq/1co/13/08.md

520 B

बितेर जाने वा बन्द हुने कुराहरू के-के हुन्‌ ?

भविष्यवाणीहरू, ज्ञान र अपूर्ण कुराहरू बितेर जानेछन्‌ र अन्य भाषा बन्द हुनेछ । [१३:८-१०]

केचाहिँ कहिल्यै टलेर जानेछैन ?

प्रेम कहिल्यै टलेर जानेछैन । [१३:८]