ne_tq/1co/12/31.md

747 B

परमेश्‍वरले मण्डलीमा कसलाई नियुक्‍त गर्नुभएको छ ?

मण्डलीमा परमेश्‍वरले पहिलो प्रेरितहरू, दोस्रो अगमवक्‍ताहरू, तेस्रो शिक्षकहरू, शक्‍तिशाली कामहरू गर्नेहरू, निको पार्ने वरदान पाएकाहरू, सहायता गर्नेहरू, प्रशासकहरू र विभिन्‍न प्रकारका भाषा बोल्नेहरू नियुक्‍त गर्नुभएको छ । [१२:२८]