ne_tq/1co/11/27.md

541 B

मानिसले प्रभुको कचौराबाट अयोग्य रीतिले किन खानु र पिउनु हुँदैन ?

यसो गर्नाले तपार्इंलाई प्रभुको शरीर र रगतको दोषी तुल्याउँछ । तपार्इंले आफैमाथि दण्ड ल्याउन खाँदै हुनुहुन्छ र पिउँदै हुनुहुन्छ । [११:२७,२९]