ne_tq/1co/11/25.md

441 B

भोजपछि उहाँले कचौरा लिनुभएर के भन्‍नुभयो ?

उहाँले भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो गर्ने गर ।” [११:२५]