ne_tq/1co/11/07.md

314 B

पुरुषले किन आफ्‍नो शिर ढाक्‍नु हुँदैन ?

उसले आफ्नो शिर ढाक्‍नु हुँदैन, किनभने ऊ परमेश्‍वरको प्रतिरूप र महिमा हो । [११:७]