ne_tq/1co/10/27.md

597 B

तपार्इंको अविश्‍वासी सत्कार गर्नेले तपार्इंले खान लाग्‍नुभएको भोजन मूर्तिलाई चढाएको हो भन्यो भने तपार्इंले यसलाई किन खानु हुँदैन ?

त्यो बताउने मानिसको खातिर र अन्य मानिसको विवेकको खातिर तपार्इंले यो खानु हुँदैन । [१०:२८-२९]