forked from WA-Catalog/ne_tq
834 B
834 B
पावलले कोरिन्थका विश्वासीहरूलाई दुष्ट आत्माहरूसित सहभागी भएका नचाहेका हुनाले, तिनीहरूले के गर्न सक्दैनन् भनी तिनले तिनीहरूलाई भन्छन् ?
तिनीहरूले प्रभुको कचौराबाट र दुष्टको कचौराबाट पिउन सक्दैनन् र तिनीहरूले प्रभुको टेबुल र दुष्टको टेबुलमा सङ्गति गर्न सक्दैनन् भनी पावल तिनीहरूलाई भन्छन् । [१०:२०-२१]