ne_tq/1co/09/09.md

556 B

आफ्नो कामबाट लाभ वा तलब लिने कुराको समर्थन गर्न पावलले मोशाको व्यवस्थाबाट कस्तो उदाहरण दिन्छन्‌ ?

“दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाओ” भन्‍ने आज्ञालाई पावलले आफ्नो तर्कलाई समर्थन गर्न उद्धृत गर्छन्‌ । [९:९]