ne_tq/1co/09/07.md

597 B

आफ्नो कामबाट लाभ वा तलब लिनेहरूबारे पावलले कस्‍ता उदाहरणहरू दिन्छन्‌ ?

पावलले आफ्नो कामबाट लाभ वा तलब लिनेहरूका उदाहरणहरू उल्लेख गर्न सिपाहीहरू, दाखबारी लगाउनेहरू, अनि भेडाको बगालको हेरचाहा गर्नेहरूको उल्लेख गर्छन्‌ । [९:७]