भोजनले हामीलाई परमेश्वरकहाँ सिफारिस गर्दैन । हामीले खाएनौँ भने पनि हामी खराब हुँदैनौ, हामीले खायौँ भने पनि हामी असल हुँदैनौँ । [८:८]