ne_tq/1co/08/08.md

527 B

के हामीले खाने भोजनले हामीलाई परमेश्‍वरप्रति असल वा खराब बनाउँछ ?

भोजनले हामीलाई परमेश्‍वरकहाँ सिफारिस गर्दैन । हामीले खाएनौँ भने पनि हामी खराब हुँदैनौ, हामीले खायौँ भने पनि हामी असल हुँदैनौँ । [८:८]