ne_tq/1ch/29/20.md

385 B

सारा समुदायले कसरी परमप्रभुलाई धन्य भनेर आराधना चढाए?

सारा समुदायले परमप्रभुलाई धन्य भने,आफ्ना शीर निहुराए, दण्डवत् गरे र उहाँलाई आराधना चढाए ।