ne_tq/1ch/29/17.md

790 B

परमेश्‍वरले जब हृदयको जाँच गर्नुहुन्छ, उहाँ के कुरामा खुसी हुनुहुन्छ?

परमप्रभुले हृदयको जाँच गर्नुहुन्छ र सोझोपनामा खुसी हुनुहुन्छ।

उपस्थित भएका परमेश्‍वरका मानिसहरूप्रति के कुराले दाऊदलाई आनन्दले हेर्ने बनायो?

उनीहरूले राजीखुसी परमप्रभुलाई भेटीहरू चढाएको देख्दा दाऊदले आनन्दित भएर हेरे ।