ne_tq/1ch/29/14.md

406 B

मानिसहरूले परमप्रभुलाई दिएका थोकहरूका विषयमा दाऊदले के भने?

सबैथोक परमप्रभुबाट आएका हुन् र तिनीहरूले केवल ती उहाँलाई फिर्ता दिएका थिए जो उहाँकै थियो ।