ne_tq/1ch/29/01.md

372 B

दाऊदले किन मन्दिर निर्माणको काम महान् थियो भने?

त्यो काम महान थियो, किनभने मन्दिर मानिसहरूको निम्ति नभई परमप्रभु परमेश्‍वरको निम्ति थियो ।