ne_tq/1ch/28/20.md

557 B

सारा कामहरू नसिद्धिएसम्म दाऊदले सोलोमनसँग परमप्रभुको उपस्थितिको बारे के प्रतिज्ञा गरे?

परमप्रभुको मन्दिरको सेवाका सम्पुर्ण कामहरू नसिद्धाएसम्म उहाँले तिनीलाई छाड्नुहुने थिएन, न ता त्याग्‍नुहुने नै थियो ।