ne_tq/1ch/28/09.md

561 B

परमप्रभुले सबैका विचारहरूका बारेमा के थाहा पाउनुहुन्छ?

उहाँले सबैका विचारहरूका सम्पुर्ण अभिप्राय थाहा पाउनुहुन्छ ।

सोलोमनले परमप्रभुलाई त्यागेमा के हुनेछ?

परमप्रभुले उनलाई सधैंका लागि इन्कार गर्नुहुनेछ ।