ne_tq/1ch/28/03.md

485 B

परमेश्‍वरले किन उहाँको नामको खातिर दाऊदले मन्दिर बनाउन नसक्ने भन्‍नुभयो?

उनी एक युद्द गर्ने मानिस भएका र रक्तपात गरेका हुनाले परमेश्‍वरले उनले यसको निर्माण गर्न नसक्ने बताउनुभयो ।