ne_tq/1ch/27/23.md

498 B

दाऊदले किन ती बीस वर्ष वा त्यो भन्दा कम उमेर भएकाहरूको गणना गरेनन्?

उनले तिनीहरूको गन्ती गरेनन्, किनभेने परमप्रभुले इस्राएललाई आकाशका ताराहरूझैं बृद्दि गर्ने प्रतिज्ञा गर्नुभएको थियो ।