ne_tq/1ch/27/01.md

489 B

सेनाका प्रत्येक विभागले कहिले-कहिले सेवा गर्थे?

तिनीहरूले वर्षभरि महिना-महिनामा सेवा गर्थे ।

सेनाका प्रत्येक विभागमा कतिजना मानिसहरू थिए?

प्रत्येक भागमा चौंबीस हजार मानिसहरू थिए ।