ne_tq/1ch/26/27.md

517 B

दाऊद र सेनाका अधिकृतहरूले लडाईंमा जितेका केही लुटका मालहरू के उद्देश्‍यको लागि अर्पण गरेका थिए?

उनीहरूले लडाईंमा जितेका लुटका केही मालहरू परमप्रभुको मन्दिर मर्मत गर्नको लागि अर्पण गरेका थिए ।