ne_tq/1ch/26/08.md

388 B

ओबेदएदोमका छोराहरू र आफन्तहरू कस्ता कामहरू गर्न सक्षम थिए?

तिनीहरू पवित्र वासस्थानको सेवामा आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्ने मानिसहरू थिए ।