ne_tq/1ch/25/03.md

584 B

यदूतूनका छोराहरूले केका निम्ति वीणाहरू बजाए?

उनीहरूले परमप्रभुलाई धन्यवाद र प्रशंसा दिन वीणाहरू बजाए ।

परमेश्‍वरले हेमानलाई उच्च पार्नको निम्ति उनलाई के दिनुभयो?

परमेश्‍रले उनलाई चौध छोराहरू र तीन छोरीहरू दिनुभयो ।