ne_tq/1ch/25/01.md

388 B

आसाप हेमान र यदूतूनका छोराहरूले वीणाहरू, सारङ्‍गी र झ्यालीहरूका साथमा के गरे?

ती मानिसहरूले वीणाहरू, सारङ्‍गीहरू र झ्यालीहरूका साथ अगमवाणी गरे ।