ne_tq/1ch/23/31.md

470 B

लेवीहरूले परमप्रभुको निम्ति धन्यवाद र प्रशंसा दिनलाई कुन समय छुट्टाए?

तिनीहरले सबाथ दिन, चाडहरू र भोजको दिनमा होमबलि चढाउँदा प्रत्येक बिहानी र बेलुकी परमप्रभुको प्रशंसा गरे ।