ne_tq/1ch/23/13.md

552 B

हारून र उनका सन्तानहरू के गर्नको निम्ति स्थायी रूपमा चुनिए?

हारून र उनका सन्तानहरूले अति पवित्र थोकहरू अर्पण गर्न, परमप्रभुको निम्ति धूप चढाउन, उहाँको सेवा गर्न र उहाँको नाउँमा सदासर्वदा आशिष दिनपर्ने थियो।