ne_tq/1ch/22/13.md

422 B

दाऊदले सोलोमनलाई के ध्यानपूर्वक पालना गर्न भने?

उनले सोलोमनलाई इस्राएलको निम्ति परमप्रभुले मोशालाई दिनुभएको नियमहरू र आदेशहरू ध्यानपूर्वक पालना गर्न भने ।