ne_tq/1ch/22/10.md

571 B

परमप्रभुले दाऊदलाई उनका छोराका निम्ति के गरिदिनुहहुनेछ भनी बताउनुभयो?

उहाँले सोलोमनलाई चारैतिर तिनका सबै शत्रुहरूबाट विश्राम दिनुहुनेछ र तिनको राज्य सदाकालको निम्ति इस्राएलमाथि स्थापित गर्नुहुनेछ भन्‍नुभयो ।