ne_tq/1ch/22/08.md

540 B

परमप्रभुको मन्दिर निर्माण गर्न सोलोमनलाई दाऊदले आज्ञा गरिरहेका छन् भनेर दाऊदले सोलोमनलाई किन भने?

दाऊदले धेरै रक्तपात गरेका हुनाले मन्दिर निर्माण गर्ने उनी हुनेछैनन् भनी परमप्रभुले उनलाई भन्‍नुभयो ।