ne_tq/1ch/22/01.md

656 B

दाऊदले परमप्रभुको मन्दिर कहाँ निर्माण गर्ने भनेर घोषणा गरेपछि उनले आफ्ना सेवकहरूलाई के गर्न हुकुम गरे?

इस्राएल देशमा बसोबास गर्ने परदेशीहरूलाई खोज्‍न र परमप्रभुको मन्दिर निर्माण गर्नको लागि तिनीहरूलाई ढुङ्गा काट्ने कामहरू दिनु भनी हुकुम गरे ।