ne_tq/1ch/21/25.md

4 lines
535 B
Markdown

# दाऊदले खलाको जग्गा किनेर वेदी बनाएपछि परमप्रभुले उनको प्रार्थनाको उत्तर कसरी दिनुभयो?
परमप्रभुले स्वर्गबाट वेदीमा आगो बर्साएर उनलाई उत्तर दिनुभयो र स्वर्गदूतलाई तिनको तरवार पन्छ्‍याउन भन्‍नुभयो ।