ne_tq/1ch/21/16.md

524 B

दाऊदले स्वर्गदूतलाई तरवारसँग देख्दा उनले कस्तो प्रतिकृया जनाए?

उनले पश्‍चाताप गरे, र परमेश्‍वरले उनी र उनका परिवारलाई दण्ड दिनुभएको होस् तर उहाँका मानिसहरूलाई दण्ड नदिनुभएको होस् भनी आग्रह गरे ।