ne_tq/1ch/21/04.md

369 B

राजाले योआबलाई गएर मानिसहरूको गन्ती गर्न आज्ञा दिँदा योआबले के गरे?

उनी गए अनि लडाईं गर्न सक्ने मानिसहरूको जम्‍मा सङ्ख्याको विवरण ल्याए ।