ne_tq/1ch/19/19.md

506 B

आरामका मानिसहरूले किन अब उसो अम्मोनीहरूलाई सहायता गर्न चाहेनन्?

दाऊदले तिनीहरूका सतचालीस हजार मानिसहरूलाई र सेनाका सेनापति मारेपछि तिनीहरूले अम्मोनीहरूलाई त्यस उप्रान्त सहायता गरेनन् ।