ne_tq/1ch/19/15.md

383 B

अम्मोनका सेना किन तिनीहरूका सहरमा भागेर गए?

आरामीहरूका सेना इस्राएलका सेनाका सामुबाट भागेर देखेका हुनाले अम्मोनका सेना आफ्नो सहरमा भागेर गए ।